२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025

पाल्पाका कृषक कुरिलो खेतीतर्फ आकर्षित

भरत शर्मा पाल्पा । बाँदर, बदेल, दुम्सीलागयतका जंगलीजनावरले कृषकले लगाएको अन्नबाली र तरकारी सबै सखाप पार्न थालेपछि यहाँका व्यवसायीक कृषकहरुले अहिले वैकल्पिक खेतीका रुपमा कुरिलो खेती गर्न थालेका छन् ।