१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउखुरीमा स्थायी राजधानी स्थापना हुन्छ : मुख्यमन्त्री केसी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले देउखुरीमा स्थायी राजधानी स्थापना गरेरै छाड्ने बताउनुभएको छ । सार्वजनिक लेखा समितिले आयोजना गरेको अन्तक्र्रियामा उहाँले लुम्बिनी प्रदेशको राजधानी प्रदेशसभाबाट नै पारित

रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा

७ पालिका रहेको जिल्लामा २ नगरपालिका बालमैत्री घोषणा भएका छन् । यसअघि सुनवल नगरपालिका बालमैत्री घोषणा भइसकेको छ ।

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, ४२ सांसद पक्षमा रहँदा एक तटस्थ, विपक्षमा शुन्य मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका केसीले सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो ।

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए सपथ

बुटवल, साउन २८ । लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं, साउन २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख

लुम्बिनी प्रदेशका कानून मन्त्रीलाई कोरोना संक्रमण

रुपन्देही, असोज २३ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि शुक्रबार उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा