२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


सर्वोच्चले तीन दिनभित्र मगायो कुलमान र हितेन्द्र नियुक्तिको मिसिल

सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । तर, शाक्यलाई उक्त नियुक्ति चित्त नबुझेपछि उहाँ सर्वोच्च जानुभएको हो ।

सरकारको निर्देशनमा ऊर्जा उचाइमा लानेगरी काम गर्छु– कुलमान घिसिङ

घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले ऊर्जा आयोगका लगेर सम्मान गरेको पनि बताउनुभयो । उहाँले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने

ओली ‘कम्युनिष्ट समाजवाद’मा कार्यकौशल होइन, निकटता खोजिन्छ, कुलमान होइन कुलघर रोजिन्छ

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओलीले १५ असोज २०७७ मा मन्त्रिपरिषदको बैठक राखी केही महत्वपूर्ण निर्णयहरु गराए । प्रधानमन्त्रीय शासन पद्धति भएको मुलुकमा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट आफूनुकूलका निर्णयहरु गराउनु कुनै आश्चर्यको

कुलमान घिसिङ पुनःनियुक्तिको माग स्वभाविक: प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनर्नियुक्तिको माग स्वभाविक भएको बताउनुभएको छ । विहीबार एक ट्विटमार्फत नेता पौडेलले भन्नुभएको छ –हामीले कुलमानको कामलाई सम्मान

कुलमानको विषयमा चलाइएको हल्लामा सत्यता छैन: मन्त्री पुन

रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ । प्रेस सङ्गठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

कुलमानलाई सामाजिक सञ्जालले दिएको हो नियुक्ति, सरकारले छैनः डा.खतिवडा

काठमाडौं, भदौं ११ । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङका पक्षमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा भएको प्रशंसाका बारेमा असन्तुष्टी जनाउनुभएको छ