ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
दाङ, जेठ २८ । दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका– ८ गहतेखोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवकले गोली चलाएका हुन् । यसै वडाका चन्दगञ्ज बस्ने २५ वर्षीय