२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सालनाल खस्न ढिलो हुँदा सुत्केरीको मृत्यु

जाजरकोट । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।