२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कुश्मामा बाढीले बगाएर बेपत्तामध्ये थप एक जनाको शव भेटियो

पर्वत । पर्वतको कुश्माको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेकामध्ये थप एक जनाको शव भेटिएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका– ३ नौडाँडाका ३४ वर्षीय माधव पौडेलको शव भेटिएको हो ।

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाईते

पर्वत । पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस सोमबार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा

कुश्मा बजारमा आगालागी

करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाबाट वारुणयन्त्र मगाइएको थियो ।

पर्वतको कुश्मामा खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । गएराति भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड

शुक्रबारदेखि कुश्माका सबै विद्यालय बन्द

पर्वत, बैशाख ९ । पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुको बैंठकले शुक्रबारदेखि लागु हुने गरि एक