डडेल्धुरा । अविरल वर्षाका कारण भिमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएपछि डडेल्धुराको तरकारी कुहिँन लागेको छ । अमरगढी नगर क्षेत्रका कृषकले उत्पादन गरेको काउली, बन्दा, गोलभेडा, भेडे खुर्सानी, मूला लगायतका