बारा । लकडाउनका कारण बजार बन्द हुँदा बाराको निजगढमा उत्पादन भएको केरा बारीमै कुहिएर खेर गएको छ । काठमाडौंसहित पोखरा, नारायणघाट छिमेकी जिल्ला वीरगञ्ज, हेटौडालगायतका बजार बन्द भएपछि निजगढकोे केरा