१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न गृह मन्त्रालयले गर्‍यो परराष्ट्रलाई पत्राचार

काठमाडौं । भारतको उत्तराखण्डस्थित धार्चुलामा सडक खन्दा ढुंगा उछिट्टिएर दार्चुलाका १० वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा कूटनीतिक माध्यमबाट भारतसँग कुरा गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ