१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१९ वर्षमुनिको महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

सोमबार क्यानले सामाजिक सञ्जालमार्फत् १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको कप्तानमा कृतिका मरासिनीलाई छनोट गरेको जानकारी गराएको हो ।