२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बजेटमा कृषक लक्षित कार्यक्रम ल्याउन झापाका कृषकको माग

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले बजेट ल्याउने तयारी गरिरहेका बेला गाउँपालिकावासीले भने कृषक लक्षित कार्यक्रम ल्याउन माग गरेका छन्। जनप्रतिनिधिहरुले कृषक लक्षित बजेट नल्याए स्वीकार्न नसकिने समेत कृषकले चेतावनी दिएका