५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सोलुखुम्बुमा कृषि तथा औद्योगिक मेला प्रदर्शनी

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक मेला प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकलाई हौसला प्रदान गर्नका लागि कृषि तथा औद्योगिक मेला प्रदर्शनी गरेको जनाएको