३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


संसदबाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउँदैनौं: मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताउनुभएको छ । गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना