४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


फूल खेतीमा प्राध्यापकद्वयको मोह : ढकमक्क फुलाए सयपत्री

चितवन । चितवनमा कृषि र इन्जिनियरिङ विषय अध्यापन गर्दै आएका प्राध्यापकहरु तिहारलाई लक्षित गरी सयपत्री फूलको खेतीमा लागेका छन् । यस वर्षको तिहारको समय पछाडी धकेलिँदा केही नोक्सान व्यहोर्नु परेपनि