६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आयात प्रतिस्थापन गर्न कृषिमा सरकारको जोड, बीमा अनुदान ८० प्रतिशत पुर्याइयो

सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गर्छु– मन्त्री लामा

निश्चित व्यक्ति र संस्थालाई मात्रै हेरेर नीति तथा कार्यक्रम बनाउने परिपाटीले कृषि क्षेत्रको विकास नभएको उहाँको भनाइ छ ।

खुर्सानीकाे दन्त्यलहर : तस्वीरमा सीमित हुँदै कर्म र संस्कृतिको अनुपम शैली (भिडियो)

मतप्वा लाखे नाचसँगै ललितपुरको बुङ्गमतिमा जात्रा पर्व आरम्भ भएको मानिन्छ । जात्रा पर्वहरूको शुरुवातसँगै यहाँका कृषकलाई घर–घरमा कलात्मक शैलीले खुर्सानी झुण्ड्याउने चटारो छ ।

हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण हुँदै, मुख्यमन्त्रीद्वारा शिलान्यास

बजार शिलान्यास गर्दै पौडेलले कृषि क्षेत्रको उत्पादनको क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, प्रशोधन गरी प्याकिंग गर्न शितभण्डारको व्यवस्थालाई व्यवस्थित गर्न कृषि थोक बजार आवश्यक रहेको बताउनुभयो ।

चितवनमा दूधको मूल्यमा विचौलियाको मनपरी, लागत भन्दा सस्तोमा किसानबाट लिने महंगोमा उपभोक्तालाई बेच्ने

डोलराज रानाभाटचितवन । लामो लकडाउनका कारण चितवनका दूध कृषक मारमा परेका छन् । सीमित समयमा डेरी पसल खुल्न दिने र डेरी उद्योग तथा पसलहरुले मूल्यमा मनपरी गर्न थालेपछि कृषक मारमा

कृषिमा यान्त्रिकीकरणमा जोड दिँदै भरतपुर महानगरपालिका

कृषकको आवश्यकतालाई मध्यनजर गर्दैै महानगरभित्रका खेतीयोग्य जमिन बाँझो नराख्न र लागत घटाउँदै उत्पादन बढाउन अनुदानमार्फत कृषकहरूलाई जोड्दै लगेको नगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।

परम्परागत सामग्रीको संरक्षणको माग

दाङ । दाङमा परम्परागत रुपमा प्रयोग हुने सामग्रीहरूको प्रयोग कम हुन थालेको छ । कृषि क्षेत्रमा आधुनिक प्रविधिमैत्री सामग्री भित्रिएसँगै परम्परागत सामग्रीहरुको प्रयोग र बिक्री कम हुन थालेको हो ।

सिक्टाको पानी आएपछि बाँकेमा पहिलोपटक चैते धान फलाइयो, उत्पादनमा दोब्बर वृद्धि

कृषि ज्ञान केन्द्र बाँकेले किसानलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले अर्को वर्ष थप किसानलाई चैते धान

किसानको आयस्तर वृद्धि गर्न भैसी अनुदानमा

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले व्यवसायीक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण सुरु गरेको छ । वडा नं. १० का ५५ जना

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले साना तथा गरिब किसानलाई ऋण र व्यावसायिक किसानलाई अनुदान दिने कार्यक्रम पनि अगाडि सारिएको छ ।