१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बलिउडका चर्चित गायक केकेको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको गए राति निधन भएको छ । ५३ वर्षिय कुन्नथको कोलकातामा स्टेज शो गर्दागर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु