१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गृहमन्त्रीलाई कृष्णगोपाल श्रेष्ठको प्रश्न – तपाई दुर्गा प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न ?

काठमाडौं । नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन ? भनेर प्रश्न गर्नुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैन : सांसद श्रेष्ठ

काठमाडाैं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा पदीय मर्यादाबाट विचलित

काठमाडौंमा थुप्रिएको फोहोर अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको छ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकप (एमाले) ले काठमाडौंको फोहोर व्यवस्थापनबारे भइरहेका कामको जानकारी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाट जवाफ मागेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्धित

मन्त्रीको स्वार्थले बन्दी बनेको आयोग, साढे चार लाख शिक्षक प्रत्यक्ष प्रभावित

तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सिफारिसमा आफू अनुकुलका व्यक्ति नपरेको भन्दै सिफारिस नै बदर गर्नुभयो । यही कारण आयोग नेतृत्वविहीन रह्यो । जसको परिणाम शिक्षण अनुमति पत्र, शिक्षक बढुवा र

एकै पटक पाँच मन्त्रालयको जिम्मा पाएर नयाँ अनुभव गरे : मन्त्री श्रेष्ठ

काठमाडौं, असार २९ । मन्त्री कृष्णगोपाल श्रेष्ठले एकै पटक पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले ‘पाँच मन्त्रालयबाट एकै दिन बिदाई

सामुदायिक विद्यालयको जग्गा अन्य प्रयोजनका लागि दिन सहज गरिने शिक्षामन्त्रीको उद्घोष

काठमाडौको छत्रपाटी निःशुल्क चिकित्सालय विशेष कोभिड अस्पतालको निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयका उपयोगविहीन जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता जीवनरक्षाको कार्यमा उपयोगमा ल्याउन सहज बनाइने बताउनुभयो ।

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

साउन १ गतेदेखि बजेट कार्यन्वयनमा लाग्न विभागीय प्रमुखलाई शिक्षामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, जेठ २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बजेट कार्यान्वयनमा लाग्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक

भौतिक रूपमा एसईई परीक्षाकाे सम्भावना न्यून, तीन दिनभित्र निर्णय हुन्छ– मन्त्री श्रेष्ठ

शिक्षा सचिव रामप्रसाद थपलियाले एसईई र कक्षा १२ को विषयमा मन्त्रालयले दुई–तीन दिनभित्र परीक्षाको मोडालिटिको बारेमा निर्णय गर्ने बताउनुभयो । अब बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको बारेमा निर्णय गर्ने

२५ वर्ष मुनिलाई कोरोना प्रभाव हुने भएकाले विद्यालय बन्द गरियो– शिक्षा मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।