१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीका मुख्यमन्त्री पाेखरेल मधेश प्रदेशमा, समृद्धिका लागि सहकार्यको प्रस्ताव

मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरूको खोनी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो ।

शिक्षामा राज्यले आवश्यक लगानी गर्न सकेन : मुख्यमन्त्री पोखरेल

केन्द्रले शिक्षा ऐन बनाउन ढिला गरेको अवस्थामा प्रदेशले बनाउने चेतावनी दिनुभयो । शिक्षामा जारी उमेरहद नमिलेको भन्दै उहाँले संशोधनको आवश्कता औल्याउनुभयो ।

आगामी चुनावमा सबै कम्युनिष्ट मिले पनि कांग्रेसले बहुमत ल्याउछ- मुख्यमन्त्री पोखरेल

अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै उहाँले तीनै तहको निर्वाचनमा पार्टीले बहुमत ल्याउने दोहोर्याउनुभयो ।

सरकारको स्वस्थ आलोचना गर्नुस्ः मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री नेपाली

लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको तर्क छ । विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र

राहत लिएर मनाङ गएको मुख्यमन्त्रीको टोली मौसम बिग्रेपछि चामेमै

नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा टोली फर्केने योजना थियो । प्रभु एअरको हेलिकोप्टर पनि मौसमका आएको खराबीका कारण मनाङका बगरछापमा ल्यान्डिङ गरिएको छ ।

गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताको पत्र, `बजेट बनाउँदा अक्सिजन सकिएर मरेकी सुत्केरी र खर्च अभावमा अस्पतालबाट निकालिएका बालकलाई सम्झनुस्`

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पत्र लेख्दै सोचेर सही निर्णय गर्न सुझाव दिनु भएको छ । सामाजिक सञ्जालमा पत्रसहित सुझाव दिँदै शर्माले