१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शान्ति सुरक्षा कायम गर्न प्रहरीले कसैसँग सम्झौता गर्नहुँदैन– मुख्यमन्त्री पोखरेल

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।

प्रदेश विपद् कोषमा ५ करोड राख्ने विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय

बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिनुभयो ।

कास्की कांग्रेसले भेट्यो मुख्यमन्त्री

पोखरा, जेठ ३० । नेपाली कांग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेट गरेका छन् । कास्की कांग्रेसका सभापति कृष्ण केसी नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई