८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कृष्णनगर भन्सार कार्यालय सक्रिय बन्दै

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोड बढीको राजस्व संकलन गरेको छ । भन्सार गस्ती टोलीले अवैध रुपमा नेपाल भित्रिने मालसमान धमाधम नियन्त्रण गर्न थालेपछि भन्सार कार्यालयले