१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने

काठमाडौं, भदौ १९ । काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले