काठमाडौं । पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन् । एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार
राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालासले कृष्ण थापालाई पुनर्वहाली गर्ने यसअघिको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो ।
राष्ट्रिय जनमोर्चा, प्रदेश सभामुख नेत्रनाथ अधिकारी र सचिवालयले सर्वोच्चको अन्तरिमक आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गरेका हुन् । उनीहरूको निवेदनको पेशी बिहीबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
प्रदेश सभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेर निर्वाचित हुनुभएका थापा अहिले एमाले नेतृत्वकै सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न राजनीतिक र नैतिक रूपमा पनि नमिल्ने थापाको भनाइ छ ।
उहाँलाई सांसद पदबाट हटाइएको पत्र सवा १२ बजे पार्टीका महासचिव र सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको छ ।