काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्प अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण