५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपाल समूहले बोलायो केन्द्रीय कमिटीको बैठक, नयाँ पार्टी घोषणा हुनसक्ने

काठमाडौं । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ । देश र पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेपाल पक्षका एक जना नेताले