२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कमिटीको बैठक बस्दै

काठमाडौं । आज नेकपा एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ललितपुरमा शुरु हुनेछ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक