१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपाको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार

यादव पक्षीय बैठक बसिरहेकै बेला ठाकुरकाे विज्ञप्ति- ‘आज जसपाको कुनै बैठक डाकिएको छैन’

विज्ञप्ति जारी गर्दै ठाकुरले विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनि प्रसारित भइरहेका समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । ।