काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बस्दैछ । बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा