२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी बोलाइएको हो । बैठकमा फेरिएको राजनीति समीकरण,

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ । शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो

माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन,

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ । गत शुक्रबारदेखि जारी बैठकमा

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दै छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएकोथियो । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस

कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रतिवेदन केन्द्रीय समितिबाट पारित

यद्यपि प्रवक्ता शर्माले भने महाधिवेशनको मुखैमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दा महाधिवेशन प्रभावित हुनसक्ने तर्क प्रस्तुत गर्नुभयो ।