१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एक जना घाइते

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताउनुभो ।

माओवादी केन्द्रको उम्मेदवार सिफारिसको मापदण्ड तय, हुनपर्छ यस्ता विशेषता

देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।

महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन भनिएको थिएन : केन्द्रीय सदस्य दाहाल

‘महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन, परिमार्जनसहित अनुमोदन गर्ने भन्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिलेको व्याख्यात्मक घोषणामा महाधिवेशनको मर्म समेटिएको छ ।’

पोखराका ६ केन्द्रमा बढ्यो खोप लगाउनेको भीड

खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।

देशकै अभिभावक भएकाले पार्टी नेतृत्वमा प्रचण्ड आउनुभयो : देव गुरुङ

उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालको प्रतिवेदन आएकै भोलिपल्टै राम कार्कीको पुरक प्रतिवेदन (पूर्णपाठ)

सोमबार अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको हो ।

प्रदेश २ को माओवादी नेतृत्व चुन्न सर्लाहीमा बन्दसत्र जारी

बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।

माओवादी टुंग्यायो मन्त्रीहरूको नाम, देखिए नयाँ अनुहार

४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहनु हुनेछ । उहाँ माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।

पोखरामा लक्षित वर्गलाई पठाएको खोपमा पहुँचवालाको मनोमानी

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खोप केन्द्रको ३ वटा टोली बनाएर अनुगमन गरेको दाबी गर्नुभयो । अनुगमनका क्रममा घूसपैठ भएको पाइएको उहाँले स्वीकार गर्नुभयो ।

काठमाडौं केन्द्र बनाएर भूकम्प

भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा मापन गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।