२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ, आजै केन्या प्रस्थान गर्ने

काठमाडौं ।  केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई आज बिदाइ गरेको हो । नेपाली टोली आजै केन्या प्रस्थान