काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह संविधानको धारा ७६ को उपधारा २ अन्तगृत ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो
काठमाडौं । सन्दीप लामिछानेको बलिङप्रेरित बागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा वागमतीले मदन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमामार्फत दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण
काठमाडौं । असार १५ मनाउन चितवन पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । आज बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प दाहाल प्रचण्ड दक्षिणपन्थीकाे शरणमा पुगेकाे आराेप लगाउनु भएकाे छ । सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि
काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम समेत मुछनुभएको छ ।
सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पछाडि रहेका केही मानिसहरूबीच विवाद भएको थियो ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभयो ।
दक्षिणी सीमामा रहेको सेना उत्तरी सीमामा लगेर खडा गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले कांग्रेसले पहिल्यैदेखि तानाशाही, अधिनायकवादी र डनवादी क्रियाकलाप गरिरहेको र अहिले पनि त्यसलाई जारी राखेको आरोप लगाउनुभयो ।