२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विदेशबाट अरबौंका सामान ल्याएर ओलीले बालुवाटारलाई दरबारजस्तो बनाएका रैछन्– प्रचण्ड

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौंको सामान ल्याएर प्रयोग गरेको बताउनुभयो ।

पाँचदलीय गठबन्धन प्रतिगामी हो– केपी ओली

अध्यक्ष ओलीले पार्टीभित्र उन्नत स्तरको एकता रहेको दावी समेत गर्नुभयो । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकताबद्ध रहेको उहाँको भनाइ छ ।

अतिवृष्टिबाट पीडितलाई तत्काल राहत व्यवस्था गर्न ओलीको माग

ओलीले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनुभयो ।

‘मदन भण्डारीको हत्याको प्रमाण लुकाउन केपी ओली र विद्या भण्डारी संलग्न छन्’

‘उहाँहरू(केपी र विद्या)ले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’ उहाँले भन्नुभयो, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’

‘हामीले चाहे एक हप्तामा सरकार ढाल्दिन्छौं, लोभीपापीहरू छन्, दिए भैगो नि’

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले तर, आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो ।

चलखेल गर्न खोजे ओलीलाई राजनीतिबाटै बाहिर गर्दिन्छु– अध्यक्ष दाहाल

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको क्रममा अध्यक्ष दाहालले हिन्दीमा भाषण गर्दै गर्नुभएको थियो ।

केपी ओलीले गल्ती स्वीकार्छन् भने नयाँ ढंगले सोच्न सकिन्छ– अध्यक्ष नेपाल

आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दल नै जिल्ला–जिल्ला र पालिकामा गठबन्धन गरेर जाने उहाँको भनाइ छ ।

ओलीको प्रतिवेदनमा अन्य राजनीतिक दलमाथि आरोपै–आरोप

मधेश केन्द्रीत दलहरूको व्यवहारप्रति असहमति जनाएको एमालेको नजरमा मधेश केन्द्रीत दल सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच भएको बताएको छ ।

एमाले विधान महाधिवेशन : दस्तावेजमाथिको छलफल जारी

१० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’ अध्यक्ष भट्टराईकाे टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गर्नु भएको छ । भट्टराईले टुइटमार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको फोटो