महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।
अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो
पूर्वप्रधानमन्त्री समेत रहनुभएका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाइदिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गर्नुभयो ।
‘प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन, एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन,’ उहाँले भन्नुभयो, ‘एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ । बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक
शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पोखरेलले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको उहाँले बताउनुभयो । राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि उहाँले
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै उहाँले गाली गर्नेलाई तीन घण्टा संसदमा समय पाए पनि कर्णालीको आवाज उठाउनेले जम्मा तीन मिनेट समय पाएको बताउनुभयो ।
भृकुटीमण्डपमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।
मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उहाँको दाबी छ ।
पार्टीको प्रतिष्ठा बनेका महानगर र उपमहानगरपालिकामा हुने सभालाई ओली स्वयंले सम्बोधन गर्नुभएको छ । यसै क्रममा सोमबार पोखरा पुग्नुभएका अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्दै निर्वाचनमा धाँधली हुने