शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको भए पनि
कालुपाण्डे समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रदर्शनकारीको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि सत्ताधारी गुटले नै प्रहरीमाथि ढुंगा प्रहार गर्न उनीहरूलाई परिचालन गरेको आक्षेप लगाउनुभयो ।
बिहीबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताका बीचमा तीन घण्टा भएको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई–दुई पटक संविधानमाथि आक्रमण गरेको जिकिर गर्नुभयो ।
आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको उहाँको जिकिर छ ।
काठमाडौं । आजबाट हुरु हुने नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नबन्ने हुनुभएको छ । माओवादीको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि उसले बिभिन्न दलका
अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा खेती बाँझा राखेर भारतलाई पानी नदिने बताउनुभयो ।
पार्टी प्रवेशसँगै अब आफ्नो क्षेत्रलाई नै एमालेमय बनाउने उहाँको भनाइ छ । गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।
तर, उनीहरूको बोली र व्यवहारमा एकरूपता पाइँदैन । मौका पाउनासाथ कटाक्ष उत्रिनु उनीहरूको दैनिकी बन्दै आएको छ । एमाले र कांग्रेस महाधिवेशनमा शीर्ष नेतृत्वमै पालाको पैँचो भने झैं दृश्य दोहोरियो