२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


देउवा र नेपालबीच भेटवार्ता, ओलीलाई सत्ताच्युत गर्न जे पनि गर्न तयार रहेको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेको माधव नेपाल पक्षबीच वार्ता भएको छ । हिजो साँझ देउवा निवास बुढानिलकण्ठमा भएको वार्तामा नेपालले नयाँ सरकार गठनका लागि आफुले सहयोग