९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गरेँ : प्रधानमन्त्री ओली

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा

१० सिट जितेर देखाउन दाहाल–नेपाल समूहलाई ओलीको चुनौती

कैलाली । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

‘कहिले हो २०२५ साल भन्या पुष्पकमल दाहाल ज्यू थाहा छ ? कति कक्षामा पढ्दै हुनुहुन्थ्यो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालभन्दा आफू १० वर्षले राजनीतिमा जेठो भएको बताउनुभएको छ । शुक्रबार धनगढीमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्नु भएको छ । नेकपा विभाजनपछि ओली पहिलोपटक राजधानी बाहिर जानु भएको हो । धनगढीमा ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार

प्रधानमन्त्री ओली आज धनगढी जाने

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जानु हुँदैछ । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लाग्नुभएो हो ।

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सुनुवाइ हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका एक दर्जन

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति संविधानविद्हरुको आपत्ति

मिरा बस्नेत (इमेज)काठमाडौं, पुस २१ । लामो समय बालुवाटारबाट बाहिर खुट्टा नटेक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा विभाजनपछि दौडधुपमा हुनुहुन्छ । दैनिकजसोका सभाबाट विपक्षीलाई कडा ब्यङ्ग्यवाण हान्ने प्रधानमन्त्री ओली

झापामा ओलीसमर्थक कार्यकर्ता भेला

झापा, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थक विद्यार्थी युनियनले झापामा वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले बिर्तामोडमा मंगलबार कार्यकर्ता भेला