९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ मा

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि तोक्नु भएको छ

प्रधानमन्त्री राष्ट्रपति भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानुभएको छ । संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास जानुभएको हो । प्रधानमन्त्री केपी शर्मा

प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिकै प्रहार: नेपाली काँग्रेस

काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिशलाई असंवैधानिक भनेको छ । कांग्रेसले संसद विघटनको निर्णय असंवैधानिक भन्दै यसको प्रतिवाद गर्ने प्रष्ट गरेको छ ।

विवादका बीच नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । फुटको नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शनिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएका उहाँले साँझ शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गर्नुभएको हो

गलेकै हुन् ओली ? (भिडियो)

काठमाडौं । पार्टी विवाद दुर्घटनातर्फ उन्मुख बन्दा नेकपाका दुई अध्यक्षबीच प्रचण्ड निवास खुमलटारमा शनिबार छलफल भएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल

पाँच मन्त्रीसँग प्रधानमन्त्रीको ‘आकस्मिक भेट’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित मन्त्रीहरूको सरकारी निवासमा पाँच जना मन्त्रीहरूसँग भेटघाट गर्नुभएको छ । बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई

पार्टी विवादका बीच प्रधानमन्त्रीको भेटघाट कति अर्थपूर्ण ?

काठमाडौं । पार्टीमा झाङ्गिएको विवादका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तीब्रता दिनुभएको छ । शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई

ओली र दाहालबीच डेढ घण्टा छलफल

काठमाडौं । आन्तरिक विवाद चर्किएको बेला नेकपाका दुई अध्यक्षबीच खुमलटारमा डेढ घण्टा छलफल भएको छ । खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा पुग्नुभएको

ओली र दाहालको छलफलमा गौतम पनि सहभागी

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको वार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी हुनुभएको छ । दुई अध्यक्षबीच छलफल चलिरहँदा उपाध्यक्ष गौतम