११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ओलीलाई लक्षित गरी भएको हमलाप्रति युवा संघद्वारा भर्त्सना

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी भएको हमला प्रति एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले भर्त्सना गरेको छ । शनिबार संयुक्त प्रेस विज्ञप्ति

पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारकाविरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभयो । उहाँले पहिचानको नाम गरेर हमला गर्ने,

मनमोहनको शालिकमा ओलीले गरे माल्यार्पण

काठमाडौं । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ । २४ औं स्मृति दिवसको अवसरमा बुधबार सानेपास्थित मनमोहन

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रचण्डको

वर्तमान सरकार केही महिना रहे वृद्धभत्ता रोकिन्छ र प्रहरीले कपडा फेर्न पाउँदैनन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने वृद्धभत्ता रोक्ने निश्चत रहेको बताउनुभएको छ । बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन

गीत, संगीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, संगीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा

प्रधानमन्त्री दाहाललाई इमानमा अड्न नसकेको अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल इमानमा अड्न नसकेको आरोप लगाउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता

‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गर्नुभएको छ । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीको

संक्रमणकालिन न्यायका विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडी बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालिन

मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।