एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो ।
प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै डेढ महिनादेखि आन्दोलनरत कानुन व्यवसायीले महाभियोगको प्रक्रिया सुरु गर्न माग गरिरहेका छन् ।
मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रधानन्यायधीशविरुद्ध महाभियोग लगाउने प्रक्रियामा साथ दिन आग्रह गर्दै प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पालेको बताउनुभयो ।
GO GO GO http://cloudanex.com/file/c061b0
शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताउनुभयो ।
काठमाडौं । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको पद बहाली हुने भएको छ । आज दिउँसो एक बजे केन्द्रीय पार्टी कार्यलयमा पद बहाली हुने भएको हो । एमालेको
दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।
उपाध्यक्षको मत गणना सुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।
अध्यक्ष केपी शर्मा ओली र भीम रावलले अध्यक्षका लागि मनोनयन दर्ता गराएकाले रावल र ओलीबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै युवराज ज्ञवालीले उपाध्यक्षमा र प्रदीप ज्ञवालीले उपमहासचिव पदका लागि
विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।