एक वर्षअघिसम्म हरेक कार्यक्रममा नारिएर एक अर्काको प्रशंसामा नथाक्ने शीर्ष नेताहरू छुट्टिएसँगै खुइल्याउने एकसूत्रीय ध्याउन्नमा लागेका छन् ।
न्यायालयको अहिलेको विवाद प्रणाली भत्काउने नियतले उद्देश्यले भइरहेको उहाँको जिकिर छ ।
सर्वाेच्च अदालतका नाममा राजनीति भइरहेको बताउँदै सर्वोच्च अदालतभित्र परमादेश अघिदेखि नै अशोभनीय गुटबन्दी भइरहेको उहाँको भनाइ छ ।
काठमाडौं, कात्तिक ७ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गर्नुभएको छ । एमाले
अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
काठमाडौं, कात्तिक ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भोलिका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन् ।
काठमाडौं, असोज ३१ । केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेजीमा परेका छन् । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याएसँगै स्रोत सुनिश्चित नगरी सुरु गरिएको
काठमाडौं, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा सत्ता परिवर्तन भएको आरोप लगाउनुभएको छ । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख
काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह सवा १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ ।
काठमाडौं, असोज १२ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूचना निकालेर अध्यादेश फिर्ता नहुने जिकिर गर्नुभएको छ । काठमाडौंमा मंगलबार सम्पादकहरुसँगको अन्र्तरक्रियामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका