Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै, विपक्षीलाई बहुमत पुर्‍याउनै सकस

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु

अब कसको नेतृत्वमा बन्ला त ! नयाँ सरकार

खलनाथ ताजपुरीया काठमाडौं, बैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख ३० गतेभित्र प्रतिनिधि सभाको बहुमत सिद्ध हुने गरी बहुमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसँगै नयाँ सरकार गठनको औपचारिक

झलनाथ–माधवलार्ई गाली गरेर ओलीले एमाले सिध्याउन लागेः भुषाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गर्न लागेको आरोप लगाउनु भएको छ । नेकपा विभाजन हुँदा प्रचण्डलाई गाली गरेर पार्टी

भाजपा नेताले भने, ‘प्रचण्ड प्रधानमन्त्री भए चीनले जित्छ’

नेपालमा नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

घुरानमा पुगेको ओलीको राजनीतिक बैधानिकता ?

सञ्जिव कार्की इतिहास दोहोरिन्छ दुर्भाग्य नकारात्मक इतिहास चै बारम्बार दोहोरिन्छ । अहिले त्यस्तै इतिहास दोहोरिएको छ । २००७ सालको परिवर्तन पछि आज सम्म कुनै पनि सरकारले पूर्ण कार्यकाल पूरा गर्न

जसपा नयाँ सरकार गठनमा संलग्न नहुने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताउनुभएको छ । हिजो जारी विज्ञप्तिमा ठाकुरले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग

प्रधानमन्त्री ओली शीतलनिवासमा

यस्तै सोमबार नै भएको विश्वासको मतमा प्रधानमन्त्री ओली असफल हुनुभएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक भए पनि ओलीलाई ९३ मत मात्र पाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने, बहुमत नपुग्ने निश्चित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।

ओलीलाई सच्चिएर आउन नेपाल समूहले दियो आज बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । सर्वोच्च अदालतको आदेशले दुईवटा पाटीको एकतालाई भंग गरेपछि पार्टीलाई

विश्वासको मत लिने पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले गरे पार्टी एकताका लागि आह्वान

काठमाडौं, बैशाद २६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने पूर्व सन्ध्यामा पार्टी एकताको पक्षमा उभिन आह्वान गर्नुभएको छ । आइतबार