१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा ‘केमोमेली’ प्रतिकेजी हजारमा बिक्री, क्यान्सर, हङ्डी र मधुमेह रोगको अचुक औषधि

सुरेन्द्र भण्डारी (ईमेज)झापा । झापामा नयाँ प्रजातीको फूलखेती सुरु गरिएको छ । औषधीय गुण भएको केमोमेली प्रजातीको फूलखेती अर्जुन धाराका कृषकले सुरु गरेपछि यसक्षेत्रका अन्य कृषकहरु पनि यसतर्फ आकर्षित भएका