३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बेनी–जोमसोम–कोरला सडकमा धमाधम मोटरेबल पुल निर्माण हुँदै

कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।

भारतको केरलामा भेटियो जिका भाइरस

एजेन्सी । भारतको केरलामा जिका भाइरस भेटिएको छ । केरलाका १४ जना मानिसमा जिका संक्रमण भेटिएको हो । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ । भाइरस भेटिएपछि केरला राज्यका स्वास्थ्य अधिकारीहरुले