१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गाउँपालिका अध्यक्ष माथि कार्यकक्षमै खुकुरी प्रहार

सुनसरी । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमै खुकुरी प्रहार भएको छ । शुक्रबार पटके करको विषयमा स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरी अध्यक्ष कार्कीलाई गम्भिर घाइते बनाएको