इलाम, कात्तिक १७ । इलाममा केशर खेतीप्रति कृषकहरु आकर्षित हुँदै गएका छन् । प्रतिकिलो १० लाख रुपैयाँ पर्ने उच्च मूल्यको जडीबुटी केशर उत्पादन हुन थालेपछि कृषक उत्साहित भएका हुन् ।