१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


केशरमहलको निरीक्षणमा शिक्षामन्त्री, राति १२ बजेसम्म काम

काठमाडौं, पुस २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो