३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


देशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान प्रदेश-१, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी