काठमाडौं । सांसदहरुले देशका विभिन्न समस्या र क्षेत्रगत बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा सदस्य दीपक गिरीले चट्याङबाट मृतक हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गर्नुभयो