२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै विश्वस्त देखिएनन्

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ दलका सांसदहरु नै विश्वस्त छैनन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा सत्तारुढ दलका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम