१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कारागारभित्र एक जना कैदी मृत अवस्थामा फेला

काठमाडौं । नेपालगञ्जको कारागारमा एक जना कैदी मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नेपालगञ्जका अनुसार नीरज गुप्ता नामको उक्त कैदी बिहीबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका